You are viewing the translated version of खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गर्ने.
Section 3
खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गर्ने
(१) नेपाल सरकारले समय-समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गर्नेछ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको स्वच्छता तथा गुणस्तर कायम गर्नु, गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको स्वच्छता तथा गुणस्तर कायम गर्नु, गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।